दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो...
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।