यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने
३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन्...
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।