प्राधिकरण स्वयम्ले टीओडी मिटर निर्क्योल गरेर मात्रै प्रिमियम शुल्क लिन मिल्छ
१७ पुस, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनका विषयमा सोमबार गरेको निर्णयलाई प्राधिकरण र उद्योगीहरुले आ–आफ्नो ढंगले व्याख्या गरिरहेका छन्...
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।