निगमको जहाज इन्जिन मर्मतमा ३ अर्बको शंकास्पद बिल, भाडामा चलाएर १८ करोड अनियमितता
निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी, उनका आसेपासे कर्मचारी एवं राजनीतिक नेतृत्वका कारण ८ महिनाअघि इन्जिन मर्मत भएर पनि नेपाल ल्याइएको छैन । इन्जिन मर्मत...