जेनजी युग, जसले भत्काउन सक्छ नेपाली सिनेमाको पुरातन शैली
अब नेपाली फिल्म ‘होमोडियस युग’तर्फ प्रवेश गर्यो । जहाँ, मानवीय सर्वोच्चता प्रमुख हुन्छ । अबका फिल्म ‘तीव्र गति’का फिल्ममा रुपान्तरण हुन्छन् । अब...
२०८२ भदौ ३० गते १७:५१
