कीचक वध उत्खनन् : २२०० वर्ष पुरानो भवनको संरचना भेटियो
१८ चैत, झापा । भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचक वधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।