नारायणगढ–मुग्लिन सडकका २५ ठाउँमा पहिरोको जोखिम
३१ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।