८ वर्षभित्र बूढीगण्डकी आयोजना बनाउन २ विकल्प प्रस्ताव
१० चैत, काठमाडौँ । बूढीगण्डकी जलविद्युत कम्पनीले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने दुईवटा विकल्प ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ ।...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।