एआईमार्फत फैलिंदैछ भूराजनीतिक टक्कर
एआई क्रान्ति हाम्रो ढोकामा आइसकेको छ। यसलाई जोखिमको रूपमा मात्र हेर्ने कि राष्ट्रिय समृद्धि, आत्मनिर्भरता र वैश्विक सम्मानको वाहक बनाउने हाम्रै हातमा छ।...
२०८३ वैशाख ३१ गते ९:१५