आमाबुबाको सम्बन्धविच्छेद, सन्तानमा अनेक असर
काठमाडौं । काठमाडौंकी एक नौ वर्षीया बालिकाको व्यवहारमा एक्कासी परिवर्तन आउन थाल्यो । पढाइमा अब्बल उनी बिस्तारै कमजोर हुँदै गइन् । घरमा आमाले...

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।