लामिछाने एक वन्यजन्तु विशेषज्ञ तथा संरक्षण जीववैज्ञानिक हुन्। उनले विशेषगरी नेपालको तराई क्षेत्र, त्यसमा पनि चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपर वन्यजन्तु संरक्षण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।