हाम्रो राजनीतिले प्रेमप्रसादहरूलाई छुँदैन
राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरु जस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीं छुदैन...
२०७९ माघ १७ गते २०:००