इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीको प्रदर्शन
६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।...
