कालोसूचीमा परेका कोरियाली विश्वविद्यालयमा पुग्छन् नेपाली विद्यार्थी
सरकारले दक्षिण कोरियाका लागि एनओसी रोक्नुअघि दूतावास मार्फत त्यहाँका विश्वविद्यालयको अवस्था बुझेको थियो । जहाँ विद्यार्थीहरू ‘ब्ल्याकमेलिङ’ देखि शारीरिक शोषणसम्ममा पर्ने गरेको दूतावासले...