अमेरिकाले भन्यो : एसपीपीमा सहभागी हुन नेपालले दिएको आवेदन ३ वर्षअघि नै स्वीकृत भइसक्यो
१ असार, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन दुई पटक गरेको अनुरोधलाई अमेरिकाले स्वीकृत गरिसकेको दावी...
