पूर्व मुख्यसचिव पौड्यालको बयान : गुठीले नै नक्कली प्रस्ताव ल्याएछ, थाहै नपाएपछि कसरी रोक्नु ?
पशुपति टिकिन्छा गुठीबारे मन्त्रिपरिषदमा पेश भएको प्रस्ताव कुनै पनि हिसाबले शंकास्पद नदेखिएको भन्दै तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले त्यसको अलिकति पनि छनक पाएको भए...