रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चको व्याख्या- न्यायाधीशको चित्तमा लाग्दैमा कैद घटाउन मिल्दैन
पत्नी हत्याको अभियोग लागेका रञ्जन कोइरालको मुद्दामा सर्वोच्च अदालतले न्यायाधीशहरूलाई चित्तमा लागेको भरमा कैद घटाउने निर्णय गर्न नमिल्ने भन्दै त्यसको आधार र औचित्य...