‘रवि लामिछानेको नागरिकताले कसैलाई आघात पुगेको छैन’
रवि लामिछानेको नागरिकताबारे चार वर्षदेखि नै विवाद उठेको भन्दै जिल्ला प्रशासन कार्यालयले अहिले आएर अदालतमा मुद्दा दिनुको औचित्यमाथि प्रश्न उठाएको छ ।
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।