प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयको पत्र : सरकारको निर्णय जानकारी गराऊ
राष्ट्रपति कार्यालयले ‘सरकारका कामकारवाही नियमित रुपमा जानकारी गराउनू’ भनी प्रधानमन्त्रीलाई पत्र पठाएर अर्को तरंग ल्याउन खोजेको छ ।
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।