न्यायाधीश चुडालको राय : धितोपत्र बोर्डमा ढुंगानाले बदमासी गरेका थिएनन्
विभिन्न अनियमिततामा संलग्न भएको विवरण सहित जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा सरकारले ढुंगानालाई कारवाही गरेपनि सर्वोच्च अदालतका एक न्यायाधीशले प्रतिवेदनका तथ्यलाई नै खण्डन...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।