प्रधानन्यायाधीश जबराको तलब एक करोड, सम्पत्ति एक अर्ब
२०५३ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको रुपमा सेवा प्रवेश गरेका निलम्बित प्रधानन्यायाधीश जबराले पाएको सेवा सुविधाको तुलनामा जोडेको सम्पत्ति करिव एकसय गुणाले बढी...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।