कर्मचारी समायोजन विवाद : पूर्ण इजलासको निर्णयमा संयुक्त इजलासको विमति
पूर्ण इजलासले २०७८ माघमा टुंग्याइसकेको विवाद र त्यसक्रममा भएको व्याख्यामा सर्वोच्च अदालतको संयुक्त इजलासले असहमति राखी समायोजनका बाँकी मुद्दा पाँच सदस्यीय इजलासमा पठाउन...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।