‘पहिले गरेको काममा समेत बहालवाला न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउन मिल्दैन’
पहिले भ्रष्टाचार गरेर न्यायाधीश पदमा बहाल रहेको व्यक्तिलाई अख्तियारले मुद्दा दायर गर्न नसक्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । त्यो अधिकार न्यायपरिषदमा हुने...
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।