भरतपुरमा एमालेको चुनावी सभा : कांग्रेसप्रति नरम, माओवादीप्रति गरम
आइतबार नारायणगढको क्याम्पाचौरमा भएको सभामा बोल्ने नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका अभिव्यक्तिको जवाफ दिए...
