Comments Add Comment

रियल मड्रिडको लगातार दोस्रो हार

१४ साउन, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले प्रि सिजन टुरमा लगातार दोस्रो हार व्यहोरेको छ ।

इन्टरनेशनल च्याम्पियन्स कपमा रियल रोमासँग १-० ले पराजित भएको हो । पहिलो खेलमा रियल मड्रिड इन्टरमिलानसँग टाइब्रेकरमा पराजित भएको थियो ।

रोमाको जितमा फ्रान्सिस्को टोटीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । रोमाको यो पि्र सिजनमा पहिलो जित समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment