Comments Add Comment

विश्वले अहिले के चाहन्छ भन्दै नांगो जिउमा पोतापोत (फोटोफिचर)

image (4)गएको शनिवार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा जानका लागि पैसा तिरेका पर्यटकहरुले सोँच्दै नसोँचेको उपहार पाए । उनीहरुले जुन कुरा देख्न पाए सायद त्यो पैसा तिरेर एकैपटक देख्न पाइने चिज थिएन । हो, ड्याग ह्यामरशोल्ड प्लाजामा रंग पोतिएका निर्वस्त्र जिउहरु सार्वजनिक कलाकृतिको रुपमा उपस्थित थिए ।

दोश्रो न्युयोर्क बडी पेन्टिङ दिवसका अवसरमा १ सय जना निर्वस्त्र मोडलहरु, ७५ जना कलाकार तथा सयौँ दर्शकहरु उपस्थित थिए । यो वर्षको निर्वस्त्र कला दिवसको नारा ‘विश्वले अहिले के चाहन्छ’ भन्ने थियो अनि विश्वलाई असल बनाउनका लागि के गर्न सकिन्छ भन्ने विचार कलामा व्यक्त गर्ने चुनौति कलाकारहरुमा थोपरिएको थियो ।

कतिपय कलाकारहरु योजनाबद्ध तरिकाले त्यहाँ आएका थिए भने एकजना कलाकार त पेन्टिङ गर्ने जिउ नभेट्दा आफ्नै आमाको जिउमा रङ पोतिरहेका थिए । हेरौँ निर्वस्त्र जिउ पेन्टिङ दिवसका दृश्यहरु

image (6)

baffelo and laion (9)

image (3)

image (5)

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment