Comments Add Comment

प्रेम नतोड्न प्रेमिकाको आग्रह

misic-video

चलचित्र  प्राविधिक संघका पूर्व महासचिव समेत रहेका अनन्त तिमिल्सिना म्यूजिक भिडियो निर्देशक बनेका छन् । टिका प्रसाइको शब्द, संगीत तथा स्वर रहेको गीत ‘नतोडन’को म्यूजिक भिडियो उनले निर्देशन गरेका हुन् । संझना राइको मोडलिङ रहेको यो गीतमा टेकेन्द्र शाहको सम्पादन, राम कुमार केसीको छायांकन छ ।

केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेका अनन्तले भिडियोलाई गीतको शैली अनुसार ढाल्न खोजेको बताए । टिकाको स्वरमा मिठास छ । गीतको शब्दले पनि श्रोताको मन छुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment