मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com

भारतलाई राष्ट्रपतिको आश्वासनः कस्तुरी अभावबारे सरकारसँग कुरा गर्छु

अनलाइनखबर

८ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीले नेपाल फर्कनु अघि उडिसामा रहेको पुरी जगन्नाथ मन्दिरको दर्शन गरेकी छन् ।

राष्ट्रपतिले मन्दिरमा रहेको कस्तुरी अभाव सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । रथ यात्राको क्रममा मुख श्रृंगारका लागि कस्तुरी प्रयोग गर्ने प्रचलन छ ।

नेपालका राजाले कस्तुरी दिने गरेका थिए । तर, राजतन्त्र अन्त्य भएपछि यो रोकिएको छ ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘मन्दिरको दर्शन गर्न पाउँदा म खुसी छ । म कस्तुरी अभावबारे नेपाल सरकारसँग कुरा गर्छु ।’

२०७४ वैशाख ८ गते १६:०१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:१०

    महामहिम,

    “भोलिका दिनमा छिमेकीले,

    ‘कस्तुरी’ त ‘राजाको हात’बाटै चाहिन्छ भन्यो भने,

    त्यसका लागि पनि पहल गर्ने,

    आस्वासन दिनुहुन्छ की ?”

    1
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:३०

    nice sun glass!! Chief Protocal Officer must tell our Hon. President should not speak in front of media with sun glass.
    This could be the one out come – restore monarchy through musk deer.

    0
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:५७

    राजतन्त्रको अन्त्य संगै कस्तूरीतन्त्रको पनि अन्त्य हुनु पर्छ , बन्य जन्तु मारेर रेगुलर कस्तुरी सप्लाइ गर्न कदापी मिल्दैन |

    0
    0
    Share

  • raja लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १८:०३

    kasturi chiyeko hoina india lai.. raaja aahos bhanne chayeko ho.. sabailai chetana bhayaa..

    0
    0
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ३:३१

    हैन यस्तो पनि हुन्छ र , यो त बन्दै गर्न पर्‍यो नि , आफुलाई चाहिएको कुरा आँफै जोरजाम गर्न पर्छ , नेपालको कस्तुरी मास्ने काम चाइ नगरम ,

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this