Comments Add Comment

कैलालीमा जुनुले घन्काइन् ‘कस्ले सुरुवात गर्‍यो’

‘लम्की कर्णाली मार्ग निमार्ण कृषि पर्यटन र ब्यापार हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ मंसिर १४ गतेबाट कैलालीको लम्कीमा जारी लम्की महोत्सबमा गायक रामचन्द्र काफ्ले र जुनु रिजालले दर्शकलाई तताएका छन ।lamki-mahotsabमहोत्सवमा डेढ दर्जन गीत गाएका जुनु र रामचन्द्रले दर्शकलाई तताएका थिए । महोत्सवमा जुनुले ३ वटा र रामचन्लद्रले नौ वटा गीत गाएका थिए । जुनुले निर्दाेष तिम्रो नदोष मेरो, कस्ले सुरुवात गर्‍यो, हिमाललाई ढाक्यो कान्छा जस्ता गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएकी थिइन् । त्यस्तै पुर्व मेची पश्चिम काली गीत गाएर कार्यक्रममा प्रस्तुत भएका गायक रामचन्द्रले दर्शकलाई तताएका थिए ।

आफ्ना चर्चित गितहरु मैना चरी, चल रे लडिया हमार बडिया गित गाएको समयमा दर्शकले मनोरञ्जन लिएका थिए । जब रामचन्द्रले झमक्क झमक्क रात पडिगै झमक्क, हिमाल हिउँ परि गर्‍यो, लुकी लुकी सेती बग्यो, उही मुलाको सिन्की उहि मुलाको चाना, दिलको माया नौ मुरी जस्ता चर्चित गित गाएपछि दर्शकको उत्साहको सिमा रहेको थिएन । दर्शकको उल्लासमये भिडलाई नियन्त्रण गर्नको लगि प्रहरीलाई हम्मे हम्मे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment