Comments Add Comment

हनिमुनमै राजेशले पत्नीको अगाडि डाइलग बोलेपछि

rajesh-and-madhu-honymoon

अमेरिकामा हनिमुन मनाउने योजना असफल भएपछि नायक राजेश हमाल यतिबेला पत्नी मधु भट्टराइको साथमा पोखरा पुगेका छन् । हनिमुन मनाउन नायक हमालले पत्नीलाई रमणिय स्थान पोखरा लगेका हुन् ।

पोखरामा राजेश र मधु मस्ती गरिरहेका छन् । उनीहरुले लेकसाइडमा बालबालिकास“ग पनि भेट गरेका छन् । भेटका क्रममा राजेश पत्नीको साथमा चलचित्रको संवाद बोल्दै गरेको अवस्थामा देखिए । उनले बालबालिकास“ग भेट मात्र गरेनन्, स्थानिय प्रहरीस“ग पनि कुराकानी गरे । बिहेको दिनमै हनिमुनको तस्बिर सार्वजनिक गरेका हमालले अहिले पोखराको तस्बिर आफ्नै फेसबुकबाट सार्वजनिक गरेका छन् ।hamal-and-madhu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment