Comments Add Comment

नायक श्रीकृष्णको अन्तिम विदाइ (फोटो र भिडियो कथा)

श्रीधर पौडेल, विकाश श्रेष्ठ र अजय महर्जन/अनलाइनखबर

श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो । – See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.kw8FMhYU.dpuf

२६ साउन, काठमाडौँ । उपचारका क्रममा भारतमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याउँदा कालाकार तथा समर्थकको आँखा रसाए । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वरमाइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याए पनि भिड व्यवस्थापन गर्न नसकिएपछि नायक श्रेष्ठको पार्थिव शरीरलाई पशुपति लगिएको छ । उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए ।

श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।  श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।shree-5

shree-4

IMG_9354

Rajesh-hamal Rajesh-hamal-2

श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो । – See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.kw8FMhYU.dpuf
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो । – See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.kw8FMhYU.dpuf
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो । – See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.kw8FMhYU.dpuf

Shreekrishna death rituals (1)

Shreekrishna death rituals (4)

Shreekrishna death rituals (10)

Shreekrishna death rituals (11)

Shreekrishna death rituals (13)

shree-1

shree-2

अार्यघाटमा श्रीकृष्णलाई यसरी गरियो बिदाइ

काठमाण्डौका सडकमा श्रीकृष्णका हजारौं फ्यान

 सम्झनामाश्रीकृष्ण – अनलाइनखबरको विशेष रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment