Comments Add Comment

सस्तियो अमेरिकी डलर

dollar२४ असोज काठमाडौं । अमेरिकी डलर सस्तिएको छ । बिहीबारको तुलनामा शुक्रबार एक अमेरिकी डलर ५५ पैसाले सस्तिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिअमेरिकी डलरको मुल्य ९७ रुपैयाँ ३९ पैसामा खरिद गर्ने र ९७ रुपैयाँ ९९ पैसामा बिक्री गर्ने जनाएको छ ।

बिहीबार प्रतिडलर खरिदमुल्य ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमुल्य ९८ रुपैयाँ ५४ पैसा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment