Comments Add Comment

एक क्लिक (सार्क सम्मेलनमा देखिएका रोचक दृश्यहरू)

काठमाडौं घोषणा पत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन सकिएको छ । सम्मेलनको समापन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले हात मिलाएको विषय अहिले चर्चामा छ ।
मोदी र शरिफले हात मिलाउँदा हल तालीले गुन्जयमान भएको थियो । उसो त उक्त दृश्य आफ्नो मोबाइलमा कैद गर्न धेरैलाई भ्याइ नभ्याइथियो । समापन समारोहका क्रममा कोही सेल्फी लिएरहेका पनि भेटिए ।

यसरी फोटो खिच्नेमा प्रधानन्यायाधीश रामकुमार प्रसाद साहदेखि पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेत थिए ।

सार्क मापन समारोहमा देखिएका केही दृश्यहरु

SAARC_2nd day (17)

SAARC_2nd day (3)

SAARC_2nd day (2)

SAARC_2nd day 1jpg (2)

SAARC_2nd day (5)

SAARC_2nd day (6)

SAARC_2nd day (8)

SAARC_2nd day (16)

SAARC_2nd day (24)

SAARC_2nd day (25)

SAARC_2nd day 1jpg (5)
प्रधानन्यायाधीश रामकुमार प्रसाद साह
SAARC_2nd day (41)
पूर्व प्रधानमन्त्री झलनाथ खनाल
SAARC_2nd day 1jpg (3)
खेलकुद मन्त्री पुरुषोतम पौडेल

SAARC_2nd day (37)

SAARC_2nd day 1jpg (6)

SAARC_2nd day (39)

SAARC_2nd day (31)

SAARC_2nd day (32)

SAARC_2nd day (33)

SAARC_2nd day (34)

SAARC_2nd day (35)

SAARC_2nd day (36)

SAARC_2nd day (38)

SAARC_2nd day (1)

SAARC_2nd day 1jpg (1)

SAARC_2nd day

SAARC_2nd day (20)

SAARC_2nd day (27)

SAARC_2nd day (28)

तस्वीरः पीजे क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment