Comments Add Comment

पपुवा न्यूगिनी र हङकङको खेल वर्षाले अवरुद्ध

Rain-At-cricket-Studiam

२८ असार, काठमाडौं । टी-२० विश्वकप छनोटमा पपुवा न्यूगिनी र हङकङको खेल वर्षाका कारण रद्द भएको छ ।

समूह एमा रहेको पपुवा न्यूगिनी र हङकङको खेल खेल ब्रेडीमा थियो । तर, लगातारको वर्षाका करण टस नै हुन पाएन र दुबैले १-१ अंक बाँडेका छन् ।

२ खेलबाट ३ अंक जोडेको पपुवा न्यूगिनी दोस्रो स्थानमा उक्लिएको छ भने हङकङ १ अंकका साथ छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment