Comments Add Comment

राप्रपा नेपालले संविधानसभा घेराउ गर्ने

९ भदौ, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानसभा घेराउ गर्ने भएको छ ।

RPP Nepal Protest and Jhadap (1)राप्रपा पदाधिकारी र कार्य सम्पादन समितिको बुधबरा बसेको बैठकले हिन्दु राष्ट्रको माग गर्दै भदौ १५ गतेदेखि राजधानी केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको हो ।

जस अनुसार भदौ १५ गते १२ बजे त्रिपुरेश्वरबाट र्‍यालीसहित बानेश्वर आएर संविधानसभा घेराउ गर्ने कार्यक्र छ ।

संविधान जारी नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी राखे सहप्रवक्ता एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment