Comments Add Comment

शनिबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सीमांकनको विषयमा भएको प्रदर्शनका क्रममा आन्दोलनकारीको आक्रमणबाट बर्दिया र नेपालगन्जमा दुई जनाको मृत्यु भएको, विश्वका होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन भएको, विधेयकमा साझा संशोधनको तयारी रहेको, संशोधनका लागि कांग्रेसका व्यक्तिगत र सामुहिक प्रस्ताव आएको, एमाओवादी आठ प्रदेशकै अडानमा रहेको लगायतका खबरलाई प्राथमिकताकासाथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment