Comments Add Comment

फुटेज खाने बाबु, हसाउँने सन्दिप, रीमा भने के गर्दै ?(हेर्नुहोस् भिडियो समाचार)

remma-krishna-and-hot
कार्यक्रममा पुगेपछि रमाइला दृश्य पनि खुबै देखिन्छन् । एक कार्यक्रममा पुग्दा कलाकार बाबु बोगटीले के बोल्न खोजेको नै भेउ पाएनन् । फेरि, कलाकार सन्दिप क्षेत्री भने लगाएको कुरामा पनि हसाँउन नै व्यस्त देखिए ।

यता, फेरि बलिउड नायक ज्याकी श्राफकी छोरीलाई के भएछ कुन्नी, टपलेस फोटो खिचाएर विचित्र छ । सलमान खान फेरि कट्रिना कैफसँग काम गर्न पाउँदा दंग छन् । यस्तै, रोचक कुरा समावेश गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment