Comments Add Comment

धनगढीको कर्फ्यू भोलीका लागि फिर्ता

२९ भदौ, धनगढी । धनगढीमा लागेको कर्फ्यू बुधबारका लागि हटाइएको छ । नेपाली महिलाको चार्ड तीजमा धार्मिक कार्य सञ्चालन गर्न कर्फ्यू हटाएको स्थानीय प्रशासनले जनाएको छ ।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यू फिर्ता लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त अवधिमा धार्मिक कार्यक्रम गर्न छुट दिइने छ । यद्यपी निषेधाज्ञा भने यथावत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment