Comments Add Comment

अब प्रदूषर्ण गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने

Nepal new constitution announced By Rambaran yadav (4)

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ ले वातावरणीय प्रदूषण गर्ने प्रदूषकले प्रदूषणपीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा ३० को उपधारा २ मा ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख गरिएको कारोबारमा खबर छ ।

विशेषगरी विकसित औद्योगिक मुलुकले गरेको प्रदूषणका कारण प्रकोप खेपिरहेको नेपालले प्रदूषक राष्ट्रबाट त्यसको क्षतिपूर्ति लिन सकिरहेको छैन् । आवश्यक कानुनी र संरचनागत व्यवस्थाको अभाव रहे पनि संविधानमै प्रदूषणबाट क्षतिपूर्ति लिने व्यवस्था राखिएकोले यो समस्या समाधान हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment