Comments Add Comment

शान्तिमन्त्री ढकालद्वारा पदभार ग्रहण

Eaknath-Dhakal

१२ पुस, काठमाडौं । नबनियुक्त शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्री ढकालले आफूले शान्ति दुतको भूमिका खेल्ने दाबी गरे ।

स्थायी शान्ति बिना विकास सम्भप छैन भन्दै ढकालले इमान्दारिता, परिश्रम, उत्तरदायित्व आफ्नो मूल मन्त्र भएको बताए ।

आफुले छिट्टै मन्त्रालयको प्राथमिकता सार्बजनिक गर्ने भन्दै उनलो सोहि बमोजिम सिंगो टिम अहोरात्र खटेर नागरिकलाई नयाँ अनुभूति दिनुपर्ने बताए ।

उनले बिधि संगत तबरले छिटो छरितो काम गर्ने, भ्रस्टाचारजन्य कार्य प्रति सू्न्य सहनशीलता अपनाउन, सहकार्यको संस्कार बसाल्न कर्मचारी हरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment