Comments Add Comment

रेडक्रसले काभ्रेमा स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्ने

२० माघ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाविसमा भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकीका भवन पुनर्निर्माण गर्ने भएको छ ।

Nepal Redcrossकोरिएन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले प्रिफ्याव स्थास्थ्य चौकी भवन निर्माण गर्न लागेको हो ।

भूकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका ३४ स्वास्थ्य चौकी भवनमध्ये ज्याम्दी मण्डन, सानो वाङ्थली, खरेलथोक, गोठपानी, पोखरी चौरी, वाल्टिङ, रविओपी, रयाले, महेन्द्रज्योति, चण्डेनी मण्डन, बनखु र फलामेटार गरी १२ गाविसमा स्वास्थ्यचौकी भवन निर्माण गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक च्याप्टरका सभापति रघुवर चौ प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment