Comments Add Comment

पोर्चुगलमा २१ औ जनयुद्द दिबस मनाईयो

porchugal 21 aauपोर्चुगल । लिस्बनर जनवादी क्रान्तिका  कार्यभार पुरा गर्दै समाजबादी ब्यबस्था तर्फ अघि बढौ भन्ने नाराका साथ २१ औ जनयुद्द दिवस शनिवार पोर्चुगलको राजधानी लिस्बोनमा पनि मनाइयो।

नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले संबिधान सभामार्फत संबिधान निर्माणमा जनयुद्दको भूमिका महत्वपुर्ण रहेको धारणा राखेका थिए।

जनयुद्दको बलमा मुलुकमा संबिधान आएको दाबी गर्दै बक्ताहरुले पार्टीका केहि व्यक्तिहरु गुट उपगुट हुँदै अन्त्यामा बाहिरिदा पार्टीलाई केहि क्षति पुगेको बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष डिलाराम चापागाइले यहि जनयुद्दको बलले नेपालमा संबिधान सभा मार्फत जनताको संबिधान आएकोले यो दिवसलाई राज्यले रास्ट्रीय दिवसको रुपमा मनाउनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment