Comments Add Comment

खुलातर्फ शेखर कोइरालाको अग्रता कायमै, को-को परे टप २५ मा ? (सूचीसहित)

shekhar koirala

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यतर्फको मत गणनामा डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ११५३ मत गणना भइसकेको छ र डा. कोइराला अगाडि छन् । कोइरालाले ७०१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका प्रकाशमान सिंहले ६९८ र तेस्रो स्थानमा रहेका खुमबहादुर खड्काले ६८८ मत ल्याएका छन् ।

क्र.सं. उम्मेदवारको नाम मत
डा. शेखर कोइराला ७०१
प्रकाशमान सिंह ६९८
खुम बहादुर खड्का ६८८
प्रदीप पौडेल ६७०
पूर्ण बहादुर खड्का ६६०
बिमलेन्द्र निधि ६५५
रमेश लेखक ६५५
प्रदीप गिरी ६५०
कुलबहादुर (केबी) गुरुङ ६४७
१० बालकृष्ण खाण ६४२
११ महेश आचार्य ६४१
१२ धनराज गुरुङ्ग ६३८
१३ बल बहादुर केसी ६२९
१४ डा. राम शरण महत ६४१
१५ सुजाता कोइराला ६०८
१६ विश्वप्रकाश शर्मा ५९८
१७ शंकर भण्डारी ५७८
१८ डा. मिनेन्द्र रिजाल ५७६
१९ डा. प्रकाश शरण महत ५७२
२० डा. नारायण खडका ५६५
२१ एनपी साउद ५५८
२२ गोपाल मान श्रेष्ठ ५५५
२३ बद्री पाण्डे ५५५
२४ चन्द्र भण्डारी ५५४
२५ ज्ञानेन्द्र बहादुर कार्की ५४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment