Comments Add Comment

शल्यक्रिया नभएपछि चन्द घर फिर्ता

Lokendra-chand२९ चैत, काठमाडौं । हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि बल्खुस्थित वयोधा अस्पताल जानुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द घर फर्किएका छन् ।

उपचारका लागि भर्नाको तयारी भएपनि चिकित्सकले आगामी वैशाख ११ गतेका लागि बोलाएकाले चन्द घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले आइतबार विज्ञप्ति जारी चन्दको भर्ना भएको जनाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment