Comments Add Comment

६६ जना सवार इजिप्ट एयरको विमान बेपत्ता

EgyptAir-plane६ जेठ, काठमाडौं । इजिप्टको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको यात्रुवाहक विमान पेरिसबाट कायरोतर्फ उड्ने क्रममा बिहिबार हराएको छ । बिमानमा ५६ जना यात्रु तथा १० जना चालक दलका सदस्य छन् ।

मेडिटेरानियन समुद्रभन्दा माथि पुगेपछि सो बिमानको र्‍याडरसँग सम्पर्क टुटेको बताइएको छ ।

‘इजिप्ट एयरका एक अधिकारीका अनुसार एमएस८०४ बिमान स्थानीय समयअनुसार ११ः०९ बजे उडेको थियो । पबमान ३७ फिट उचाईमा पुगेको बेला सम्पर्कबाहिर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment