Comments Add Comment

कोइरालाको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । कोइरालालाई शान्ति नायक भन्दै उनको सम्झनामा मैनवत्ती बालिएको हो ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment