Comments Add Comment

ताप्तेजुङमा सोलार सर्टहुँदा एक घरमा आगलागी

१५ जेठ, ताप्लेजुङ । ताप्लेजुङको थुम्बेदिन गाविसस्थित एक घरमा शुक्रबार सोलर प्यानल सर्ट भई आगलागी भएको छ ।

aago nivaudaiथुम्बेदिन गाविस ६ का जय कृष्ण थेबेको घरमा शुक्रबार दिउँसो सोलर प्यानमा अचानक बिधुत सर्ट भई आगलागी हुँदा उनको घरमा आगलागी भएको हो ।

आगलागीका कारण  नगद, सुन चाँदीका गहना तथा दुई वटा सोलर प्यानलसमेत जल्दा अन्दाजी १६ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment