Comments Add Comment

बाग्लुङमा जीप दुर्घटना, एकको मृत्यु, १६ घाइते

२८ असार, काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

accidentदुर्घटनामा अन्य १६ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा सिगाना ८ की २५ वर्षीय सुनिता नेपालीको ज्यान गएको छ ।

ध १ ज ६८ नम्बरको जीप बाग्लुङ नगरपालिका ५ सालेदिखोला नजिकै सडकबाट झन्डै सय मिटर तल खसेको थियो । जीप रुखमा भुन्डिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइने भएका ६ जनालाई उपचारको लागि पोखरा पठाइएको छ भने अन्य घाइतेको स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment