Comments Add Comment

मोदीले लगाए नेपाली चेलीको हातबाट राखी

३ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन् ।

modiआइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ  र मिनाक्षीको हातबाट राखी बाँधेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो । तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment