Comments Add Comment

बडादशैंका १० तस्वीरः काठमाडौंको सडकमा जे देखियो !

२५ असोज, काठमाडौं । अष्टमी र नवमीका दिन प्रायः चकमन्न देखिएको राजधानीको सडकमा मंगलबार दिउँसोदेखि केही भीडभाड देखियो । अनलाइनखबरकर्मी कमल प्रसाईले सडकमा डुल्दा यस्ता १० वटा तस्वीर खिचेका छन्, जसले विजया दशमीमा राजधानीको गतिविधिलाई सामान्यतः दर्शाएको छ ।

१. दशैं भन्दैमा सडकमा प्रहरीहरु छैनन् भन्ने नठान्नुभए हुन्छ । सडकमा यत्रतत्र प्रहरीले मापसे चेकिङ गर्नुका साथै साइसेन्स जाँच गरिरहेको भेटियो ।
१. दशैं भन्दैमा सडकमा प्रहरीहरु छैनन् भन्ने नठान्नुभए हुन्छ । सडकमा यत्रतत्र प्रहरीले मापसे चेकिङ गर्नुका साथै लाइसेन्स जाँच गरिरहेको भेटियो ।
२. चेकपोष्टमा बसेका एकजना ट्राफिक प्रहरी चाहिँ फुर्सदको समय निकालेर आफ्नो तालुखुईले अनुहारको सेल्फी लिइरहेका थिए ।
२. चेकपोष्टमा बसेका एकजना ट्राफिक प्रहरी चाहिँ फुर्सदको समय निकालेर आफ्नो तालुखुईले अनुहारको सेल्फी लिइरहेका थिए ।
३. सेल्फी-कल्चर काठमाडौंमा कतिसम्म मौलाएको छ भन्ने यो तस्वीरबाटै स्पष्ट हुन्छ । नवमीसम्म मार हान्न नभ्याइएको पाडो र बोका अघिल्तिर बसेर एक व्यक्तिले यसरी सेल्फी खिचिरहेका थिए ।
३. सेल्फी-कल्चर काठमाडौंमा कतिसम्म मौलाएको छ भन्ने यो तस्वीरबाटै स्पष्ट हुन्छ । नवमीसम्म मार हान्न नभ्याइएको पाडो र बोका अघिल्तिर बसेर एक व्यक्तिले यसरी सेल्फी खिचिरहेका थिए ।
४. टीका लगाउन आवत जावत गर्नेहरुको भीड दिन ढल्कँदै जाँदा क्रमश बढिरहेको देखिन्थ्यो ।
४. टीका लगाउन आवत जावत गर्नेहरुको भीड दिन ढल्कँदै जाँदा क्रमश बढिरहेको देखिन्थ्यो ।
५. टीका लगाउन जानेहरुले लैजाने मुख्य कोसेली भनेकै स्याउ हो । यही थाहा पाएर हुनुपर्छ स्याउ व्यापारीहरुको ठुलै उपस्थिति देखियो सडकमा । 
५. टीका लगाउन जानेहरुले लैजाने मुख्य कोसेली भनेकै स्याउ हो । यही थाहा पाएर हुनुपर्छ स्याउ व्यापारीहरुको ठुलै उपस्थिति देखियो सडकमा ।
६. स्याउ मात्रै होइन मांशाहारीहरुले कोशेलीका लागि कुखुरासमेत किन्दै थिए ।
६. स्याउ मात्रै होइन मांशाहारीहरुले कोशेलीका लागि कुखुरासमेत किन्दै थिए ।
७.दशैंमा चंगा उडाउने काठमाडौंबासीको संस्कारजस्तै बनिसकेको छ । घरघरका छतमा युवाहरु चंगामा रमाइरहेका देखिन्थे ।
७. दशैंमा चंगा उडाउने काठमाडौंबासीको संस्कारजस्तै बनिसकेको छ । घरघरका छतमा युवाहरु चंगामा रमाइरहेका देखिन्थे ।
८. सडक खाली भएको मौका छोपेर कतिपय किशोर किशोरीले चाँहि यसरी रमाइलो गरे ।
८. टीका लगाउन हिंडेका किशोर किशोरीले यस्तो सास्ती भोग्नु पर्यो । तैपनि मनमा कुनै सन्ताप देखिएन ।
९. उल्लेख्य मात्रामा सवारी साधन नचल्दा टीका लगाउन हिंड्नेहरूले सहज महसुस गर्न नसकिरहेको देखियो ।
९. उल्लेख्य मात्रामा सवारी साधन नचल्दा टीका लगाउन हिंड्नेहरूले सहज महसुस गर्न नसकिरहेको देखियो ।
९. उल्लेख्य मात्रामा सवारी साधन नचल्दा टीका लगाउन हिंड्नेहरूले सहज महसुस गर्न नसकिरहेको देखियो ।
उल्लेख्य मात्रामा सवारी साधन नचल्दा टीका लगाउन हिंड्नेहरूले सहज महसुस गर्न नसकिरहेको देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment